• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

स्वामीलाई मादल बजाउन आग्रह गर्दै बिना   साउन १७, २०७५

स्वामीलाई मादल बजाउन आग्रह गर्दै बिना   साउन १७, २०७५  गायिका बिना भट्टराईले ‘स्वामी ज्यू’ लाई मादल बजाउन आग्रह गर्दै तीज गीत सार्वजनिक गर्नुभएको छ । स्वामी ज्यू बोलको गीतमा किरण उप्रेतीको शब्द र मीन गुरुङ्गको संगीत छ ।  युट्यूबमार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा अनु शाह र मीन गुरुङ्गको मुख्य भूमिका छ । संगित संयोजन सुदीप सागरको रहेको गायिका भट्टराईले जानकारी दिनुभयो । झण्डै १० वर्षदेखि शास्त्रीय गीत संगितको क्षेत्रमा सक्रिय बिनाले संगित विद्यालय पनि सञ्चालन गरिरहनुभएको छ ।

प्रतिकृया दिनुहोस

करण जोहरले बनाउने भए अहिलेसम्मकै ‘महंगो फिल्म’

बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले फिल्म ‘तख्त’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा २ वा ३ जना अभिनेता होइन कयौं अभिनेताहरुको अभिनय रहनेछ

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित

अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८ प्रदर्शनमा आएको थियो । फिल्मले अहिलेसम्म ६० करोड भन्दा धेरैको ब्यापार

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित   साउन  २०७५  

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित   साउन  २०७५   अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८