• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

स्तनपान : भ्रम र यथार्थ   साउन  २०७५  अगष्ट एक तारिख,

स्तनपान : भ्रम र यथार्थ   साउन  २०७५  अगष्ट एक तारिख, संसारभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ ।  पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।  संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवसको यस वर्षको नारा (ब्रेष्ट फिडिङ) फाउण्डेशन अफ लाइफ ‘स्तनपानः जीवनको आधार’ रहेको छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।  गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाको लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।  स्तनपानलाई परिवार नियोजनको एउटा माध्यमको रूपमा पनि लिइन्छ । आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ ।  सबै स्तनधारी प्राणीहरूमा स्तनपान साधारण क्रिया हो । स्तनपानले शिशुको ल

प्रतिकृया दिनुहोस

छोरोलाई फाँसी दिने कि बलात्कारी बन्नबाट बचाउने !  

छोरोलाई फाँसी दिने कि बलात्कारी बन्नबाट बचाउने !   साउन १४, २०७५ | कञ्चनपुरकी एक बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सडकदेखि सदनसम्म तताएको छ ।