• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

छोरोलाई फाँसी दिने कि बलात्कारी बन्नबाट बचाउने !  

छोरोलाई फाँसी दिने कि बलात्कारी बन्नबाट बचाउने !   साउन १४, २०७५ | कञ्चनपुरकी एक बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सडकदेखि सदनसम्म तताएको छ । हत्यारालाई कारबाही गर्न माग गर्दै सडकमा प्रदर्शन भएको छ । सदनमा सांसदहरुले यही विषय उठाएर सरकारको ध्यानाकर्षण गराएका छन् । सांसददेखि प्रदर्शनकारीसम्मले हत्यारालाई कडा कारबाहीको माग गरेका छन् । कसैकसैले त बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ पनि भनिरहेका छन् ।  बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने माग यसअघि पनि उठ्दै आएको हो । कतिपय देशमा बलात्कारीलाई फाँसी दिने गरिन्छ । नेपालमा फाँसीको सजाय दिने व्यवस्था छैन । अवोध बालिकालाई बलात्कारपछि निर्मम ढंगले हत्या गरेको घटना सुन्ने र देख्ने सबैलाई लाग्छ, अपराधीलाई यसैगरी फाँसी नै दिनुपर्छ । कुटीकुटी मार्नुपर्छ । तर बलात्कारीलाई फाँसी दिने देशहरुमा पनि बलात्कारका घटना कम भएका छैनन् ।   घरपरिवार र स्कुलले उसका हरेक गतिबिधि नियाल्दै उसलाई शिक्षा र सही मार्ग निर्देशन दिने हो भने उसले कहिल्यै पनि मनमा खराब भावना पाल्न सक्दैन । त्यसै

प्रतिकृया दिनुहोस

स्तनपान : भ्रम र यथार्थ   साउन  २०७५  अगष्ट एक तारिख,

स्तनपान : भ्रम र यथार्थ   साउन  २०७५  अगष्ट एक तारिख, संसारभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपान सम्बन्धी