• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

कोशी एमाले अधिवेशन : अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालको मनोनयन दर्ता

नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा  घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन्।

 

 

रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्याकुरेलको समर्थनमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । मुकेश बुढाथोकीको प्रस्ताव र महेश भट्टराईको समर्थनमा ढकालले मनोनयन दर्ता गरेका हुन्।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा भोलि निर्वाचन हुँदैछ। मनोनयन राति साढे आठ बजेसम्मका लागि तोकिएको निर्वाचन कमिटीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

अरुण तेश्रो आन्दोलन जारी, राज्यलाई दैनिक ५ करोडको नोक्सानी

सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको विद्युत गृहको काम रोकिएको बुधबार १२ दिन पुग्यो । तर बन्द खुलाउने

आज विश्व मुटु दिवस मनाइँदै

शुक्रबार विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात्

आज विश्व मुटु दिवस मनाइँदै

शुक्रबार विश्व मुटु दिवस मनाइँदै छ ।  हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात्