• शुक्रबार ७-७-२०८३/Friday 10-23-2026

विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीकाे ज्यान गएमा एक तह बढुवासहित आश्रित परिवारलाई पेन्सन

 विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको ज्यान गएमा एक तह बढुवासहित आश्रित परिवारले पेन्सन पाउने भएका छन् ।

अस्ति मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था लागू भएको हो । यसअघि कुनै प्रकारको मुठभेड वा आक्रमण वा विस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा त्यही कारणले ज्यान गएमा मात्रै यस्तो सुविधान दिने उल्लेख थियो । त्यसमा विपद्मा खटिँदाको अवस्था पनि थपिएको हो ।

प्रतिकृया दिनुहोस

२ किलो ७२० ग्राम सुनसहित फिलिपिन्सका नागरिक पक्राउ

प्रहरीले झण्डै तीन किलो अर्ध ठोस सुनसहित फिलिपिन्सका नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीया अर्विकोन अरोन्स मनालङ

सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमाछोरा बेपत्ता

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ट्याक्सी खोलामा खस्दा दुईजना बेपत्ता भएका छन् ।  शुक्रबार

↑