• बिहीबार ७-६-२०८३/Thursday 10-22-2026

कक्षा १२ को परीक्षाफल प्रकाशित   साउन १७, २०७५

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ  प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो ।  बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् । यस्तै, २ दशमलव ०१ देखि २ दशमलव ८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २ दशमलव ०१ देखि २ दशमलव ४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १ दशमलव ६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।  यस्तै १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र शुन्य दशमलव ८१ देखि १ दशमलव २० जीपीए ल्याउने ४ हजार ४ सय ८८, जना र शून्यदेखि शून्य दशमलव ८० जीपीए ल्याउने १ सय ९९ जना छन् ।  यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । गएको वैशाखमा लिइएको सवै विषयको १२ कक्षाको परीक्षामा नियमित तर्फ २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सहभागी थिए । आंशिकतर्फ १ लाख १७ हजार ४ सय १४ जन

प्रतिकृया दिनुहोस

विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीकाे ज्यान गएमा एक तह बढुवासहित आश्रित परिवारलाई पेन्सन

 विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको ज्यान गएमा एक तह बढुवासहित आश्रित परिवारले पेन्सन पाउने भएका छन् । अस्ति मङ्गलवार बसेको

२ किलो ७२० ग्राम सुनसहित फिलिपिन्सका नागरिक पक्राउ

प्रहरीले झण्डै तीन किलो अर्ध ठोस सुनसहित फिलिपिन्सका नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीया अर्विकोन अरोन्स मनालङ

↑